म चाहन्न कि एक लेखकले कसैको हत्या गरोस तर तेस story को
Murder एसरी गरोस कि सबै लक्ष्यित भै हेरुन ।
यदि केही दसक पहिले मुनामदन बिछोड हुदा के थियो तेहा त्यो
पढ्नुनु भयो होला नै तर आज तेस्लाइ हेर्ने हो भने मदनको हातमा
मोबाइल र मुनाले china को फेन्सी ड्रेस लगाउनु पर्ने हुन्थ्यो ।
यदि गौतम बुद्धले त्यो बखतको दसक्मा ध्यान गर्ने बोधगयामा जादा
हिडेर गएका थिए तर यो दसकमा बुज्नलाइ बुद्धले एउटा हातमा
बन्दुक र अर्को हातमा बाटोको नक्सा लिनु पर्थ्यो ।
महात्मा गान्धी लाई पनि तुलनामा हेर्ने हो भनी उनको हातमा भएको लौरो
आज कुनै फलामको बनाउनुपर्थ्यो ।
नेपालको राजनिती हेर्दा सबै करप्ट छ ७ साल देखि आज सम्म कति
प्रधानमन्त्री फेरिए; ; सगरमाथा भएको देसमा पानी खान पाइदैन ।
Category: Uncategorized
The Journey Begins
Thanks for joining me!
Good company in a journey makes the way seem shorter. — Izaak Walton
