स्वपनिल आकासमा बेग मार्दै रुखको हागामा बसिदिन्छ आज यो मन खै किन हो नानाथरी तरङित आँखाले भरिदिन्छ कतै सपनाइ सपना कतै आसै आस गौथली जस्तो भाछ अलि अलि गरि आकार लिन्छ उफ कति बहिकेनी अति भो आज त खै मै बुज्दिन चरा झै मन भाछ उडिरहने हराइरहने पानीको छाल सङ सिङोरी खेल्दै जिस्काउछ मनोरञ्जनको एक भाग पनि बनिदिन्छ कास म पनि त्यहाँ रम्थे होला तर गाग्रोको पानी खाने आट गरेको कौवा झै भाछ भौतारिरहने अनि कति खेर च्याट्ट खसिदिने गिद्द झै तेज सिकारी बन्ने खुबी पनि कहाँ नभएको होर डर लाग्छ कतै मेरो सान्तीको पर्खार सखाब हुने होकि आकास मेरै हो जसरी भौतारिरहने चरा झै मन भाछ